पशुगोठ र दाउराका लागि गुराँस फँडानी

इलाममा उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ । खुला चरिचरन, खुला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका लागि बढ्दो प्रयोगजस्ता कारण गुराँस सङ्कटमा रहेको सम्बन्धितको भनाइ छ । जिल्लाका अधिकांश लेकाली क्षेत्रमा गुराँस पाइने भए पनि तिनको सङ्ख्या र … Continue reading पशुगोठ र दाउराका लागि गुराँस फँडानी